मध्यपुर थिमिमा खानेपानी वितरण तालिका

मध्यपुर थिमिमा खानेपानी वितरण तालिका

काठमाडौं उपत्यका खानेपानी लिमिटेड मध्यपुर थिमि नगरपालिका शाखाले यही फागुन ज्ञ गतेदेखि लागू हुने गरी मध्यपुर थिमिमा खानेपानी वितरण तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाले वर्तमान अवस्थाको खानेपानी वितरण भन्दा व्यवस्थित हुने विश्वास गरिएको छ । जानकारीको लागि नयाँ तालिका यहाँ प्रस्तुत गरेका छौं ।