बिस्केटको रसबस
सुभाषराम प्रजापति थथिं जाःगु रसबस तोलताव राम हं जि गन वने अर्थात् यस्तो रसबस छोडेर हे राम म कहाँ जाऊ .. बिस्केट जात्राको उमङ्गमय रसबसमा गाइने घातु गीतको अंश हो यो । वसन्त ऋतुको सन्ध्यामा मनाइने बिस्केट जात्राको सांस्कृतिक चहलपहललाई नै उत्प्रेरित गर्छ घातु गीतले …