यसपाली बालकरामले जिब्रो छेड्ने
पुष्कर बुढाथोकी धेरैले जिब्रो छेड्ने जात्रा भन्ने बित्तीक्कै बैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा सम्झन्छन् ।तर मध्यपुर थिमीको दिगुु टोल स्थित दिगुभैरब मन्दिर अगाडीको डबलीमा पनि इन्द्रजात्राको भोली पल्ट जिब्रो छेड्ने जात्रा मनाईन्छ ।बिगतमा संचालन भएर ११ वर्षसम्म सञ्चालनमा नआएको यो जिव्रो छेड्ने …